वाणिज्य पोस्ट

Creator’s Posts

  • खसीबोका कारोबारमा छैन उत्साह

    काठमाडौँ। दसैँ सुरु भए पनि बजारमा खसीबोकाको माग भने बढ्न सकेको छैन । विगतका वर्षको तुलनामा यस वर्ष बजारमा खसीबोका र च्याङ्ग्राको माग कम रहेको व्यवसायीको भनाइ छ । व्यवसायीले अहिले दैनिक दुई हजार पाँच सयसम्म खसीबोका र च्याङ्ग्रा उपत्यकामा भित्र्याइर...

    २०८१ चैत २९ गते
  • अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन् । एसिया र प्रशान्त क्...

    २०८१ चैत २९ गते
  • कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

    कर्णाली । कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रबर्द्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा उक्त छलफल गरेको ह...

    २०८१ चैत २९ गते
  • सिंहदरबारबाट छुट्ने कर्मचारीका सवारीले अस्तव्यस्त सडक (तस्बीरहरु)

    काठमाडौँ । मुलुककै उच्च प्रशासनिक थलो सिंहदरबारबाट बेलुकी पख छुट्ने कर्मचारीका कारण हुने सवारी जामले सडक अस्तव्यस्त हुने गरेको छ । सिंहदरबारको कार्यालय समयपछि बेलुकी ४ देखि ५ बजेको समयमा हुने सवारी चापले सिंहदरबार मात्र नभई आसपासका सडक तथा चोक समेत अ...

    २०८१ चैत २९ गते
  • प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओली आक्रोशित हुदै भने, म मेनपावरको मान्छे हुँ ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले उठाएका प्रश्नमाथि आपत्ति जनाएका छन् ।आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो ? जस्ता अपमानजनक भ...

    २०८१ चैत २९ गते
  • स्यूचाटारमा आगलागी, १५ लाखको क्षति

    काठमाडौँ। काठमाडौँको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प...

    २०८१ चैत २९ गते
  • राजनीतिक प्रदर्शनका कारण आज घर बाहिर हिँड्दा सावधानी अपनाउन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यकामा आज विभिन्न राजनीतिक प्रदर्शनका कारण सडकमा सवारी जाम हुने संभावना छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार, आज राजधानीका केही प्रमुख स्थानमा जामको समस्या हुनसक्छ। प्रदर्शनका कारण काठमाडौंको तीनकुने र भृकुटीमण्डप क्षेत्रमा स...

    २०८१ चैत २९ गते
  • नारायणगढ–मुग्लिन सडकखण्डको चट्टान काट्ने काम अन्तिम चरणमा

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो । सवारीसाधन...

    २०८१ चैत २९ गते
  • विद्युत कम्पनीहरुले ७ अर्ब बढीको बीमा भुक्तानी पाएका छैनन् : इप्पान अध्यक्ष कार्की

    काठमाडौं । उर्जा व्यवसायीहरुले दुई वर्षदेखि बीमा दाबी भुक्तानी नपाएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताएका छन् । शुक्रबार इप्पानको आयोजनामा सञ्चालित ‘जलविद्युत, बीमा नीति र दृष्टिकोण’ कार्यक्रममा बोल्दै उन...

    २०८१ चैत २९ गते
  • आरम्भ चौतारी लघुवित्तको नाफा एक सय ६१ प्रतिशतभन्दा बढी

    काठमाडौँ। यस आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोहि अवधिको भन्दा १६१.४२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा...

    २०८१ चैत २९ गते