वाणिज्य पोस्ट

Creator’s Posts

  • लक्ष्मी टेक्नो प्लाष्टले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधारणमा अंकित मूल्यमै आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि कम्पनीले जेठ १६ गते विशेष साधारण सभा बोलाएको छ । वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समिति...

    २०८१ चैत २९ गते
  • सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौँ । बजेट सार्वजानिक हुनु पूर्व नेप्से झिनो अंकले बढेको छ । हिजो आइतबार भने बजार दोहोरो अंकले घटेको थियो । सोमबार नेप्से परिसूचक ३.८९ अंक बढेर २११३.२४ अंकमा बन्द भएको छ।  बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१८ प्...

    २०८१ चैत २९ गते
  • आईपीओ निकाल्न ठिक्क परेको रिलायन्स स्पिनिङ मिल्स्को खस्किँदो वित्तीय अवस्था

    काठमाडौं । असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतवार सार्वजनिक कम्पनीको तेस्रो त्रैमासम्मको वित्तीय विव...

    २०८१ चैत २९ गते
  • मेडिकेयर हस्पिटलले आईपीओ निष्कासन गर्ने, कात्तिक १९ गते साधारण सभा

    काठमाडौैं । मेडिकेयर हस्पिटल लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव सहित कात्तिक १९ गते २७औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासनको प...

    २०८१ चैत २९ गते
  • अध्यक्ष ढकालद्वारा नेपालमा लगानी गर्न आह्वान

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी लगानीकर्ताहरुलाई लगानीका लागि आह्वान गरेका छन् । ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम...

    २०८१ चैत २९ गते
  • अनुदान कार्यक्रमले दुध उत्पादनमा वृद्धि

    नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दुध उत्पादक किसानलाई अनुदान दिन थालेपछि उत्पादनमा वृद्धि भएको छ । दुध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि अनुदान दिन थालेपछि प्रत्येक वर्ष...

    २०८१ चैत २९ गते
  • अक्टोबर महिनामा सवा एक लाख पर्यटकले नेपाल घुमे

    काठमाडौ । पर्यटनको मूख्य सिजन मानिएको अक्टोबर महिनामा पर्यटक आगमन घटेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९३ पर्यटक नेपाल आएका छन् । यो संख्या यसपालि अघिल्लो ‘पिक सिजन’ भन्दा कम हो । जबकी सन २०१९ को यहि सिजनमै...

    २०८१ चैत २९ गते
  • मुक्तिनाथ क्यापिटलले मंसिर २० गतेदेखि १ अर्ब बराबरको इकाई विक्री गर्दै

    काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले पहिलो म्युचुल फण्ड सञ्चालनको तयारी गरेको छ । आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने गरी बन्दमुखी प्रकृतिको १० वर्षे अवधिका लागि मुक्तिनाथ म्युचुअल फण्ड १ नाम रहने गरी क्यापिटलले योजना सञ्चालन गर्न लागेको हो । योजना स...

    २०८१ चैत २९ गते
  • बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन !

    म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश...

    २०८१ चैत २९ गते