बुढी गण्डकी आयोजना अघि बढाउन खोज्दा आफू नेतृत्वको सरकार ढालियो: अध्यक्ष ओली
काठमाडौं । गोरखा पुगेका नेकपा (एमाले) का अध्यक्ष ओलीले शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बुढी गण्डकी आयोजना अघि बढाउन खोज्दा आफू नेतृत्वको सरकार ढालिएको बताएका छन् । पार्टीले सञ्चालन गरेको ‘सम्बृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत गोरखा आइपुगे...