प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा
काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले असोज २३ गते, बिहान ११ बजे काठमाडौँको भाटभटेनीस्थित आम्रप...