वाणिज्य पोस्ट

Creator’s Posts

  • आशिष ढकाल बने हिमालयन लाइफको सञ्चालक

    काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको रिक्त सञ्चालक पदमा आशिष ढकाल नियुक्त भएका छन् । कम्पनीको ३७औँ सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहतर्फको रिक्त सञ्चालक पदमा ढकाललाई नियुक्त गरेको हो । कम्पनीले नेप्सेलाई सञ्चालक नियुक्तिको जानकारी पनि गराइस...

    २०८१ चैत २९ गते
  • एनआरएनएको एकता महाधिवेशन गराउन अघि सर्यो सरकार, सहसचिव जोशीलाई तोकियो सरकारी प्रतिनिधि

    काठमाडौं । शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ । सर्वोच्च अदालतको परमादेश र फैसला कार्यान्वयन निर्देशनालयले हालै गरेको पत्राचारका आधारमा परराष्ट्र मन्त्रालयको मन्त्रीस्तरीय...

    २०८१ चैत २९ गते
  • मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सक्न निर्देशन

    काठमाडौ । नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सक्न ताकेता गरेको छ ।निर्माण सम्पन्न भएको मध्यभोट...

    २०८१ चैत २९ गते
  • काठमाडौंमा कफ्र्यू आदेश जारी, यी क्षेत्रमा प्रवेश निशेष

    काठमाडौं । राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ ।प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कफ्र्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, को...

    २०८१ चैत २९ गते
  • दोहोरो अंकको सुधारसँगै नेप्से परिसूचक २१०० माथि

    काठमाडौँ । हप्ताको दोस्रो कारोबार दिन पनि शेयर बजार दोहोरो अंकको सुधार आएको छ । सोमबार नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४८ प्रतिशतले बढ्न पुगेको हो । बजारमा आ...

    २०८१ चैत २९ गते
  • सुन तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

    काठमाडौं। आइतबार सुन तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ भने चाँदीको मुल्य पनि  ३५ रुपैयाँले  घटेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १७ हजार ५ सय रुपैयाँ कायम रहेको  छ। गत शुक्रबार सुन तोलाको १ ल...

    २०८१ चैत २९ गते
  • २१ वर्षमा शाखा अधिकृतको सम्पत्ति करिब सात करोड, अख्तियारमा पर्यो मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वीकाठमाडौं नयाँ शहरी विकास आयोजनामा पदीय मर...

    २०८१ चैत २९ गते
  • बन्द भएका सटरहरु अब खुल्छन्ः ऊर्जामन्त्री बस्नेत

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक अवस्थामा लयमा फर्किन लागेको बताउँदै बन्द सटरहरु खुल्ने भएका छन् । कोभिड महाभारीले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुत हुन नसकेको बताए ।“कोभिड महामारीले विश्व अर्थत...

    २०८१ चैत २९ गते
  • निर्यातमा सुधार, ६ महिनामा झण्डै सात अर्ब रुपियाँको निकासी

    भैरहवा । भैरहवास्थित बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनामा झण्डै सात अर्ब रुपियाँको निकासी भएको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा निर्यातमा राम्रो सुधार आएको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ अर्ब ९२ करोड रुपियाँ बराबरको निका...

    २०८१ चैत २९ गते
  • जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम सुरु हुने

    धनुषा । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रेलमा...

    २०८१ चैत २९ गते