वाणिज्य पोस्ट

Creator’s Posts

  • भद्रपुर उडेको बुद्ध एयरको इन्जिनमा समस्या देखिएपछि काठमाडौ नै फर्काइयो

    काठमाडौ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि जहाजलाई पुन काठमाडौ नै फर्काइएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको हो । उडान नं ९५३ को कलसाइन नाइनएन÷एजेएस विमानको...

    २०८१ चैत २९ गते
  • ७७ मेगावाटको घुन्सा खोला जलविद्युतलाई लगानी जुट्यो

    काठमाडौँ। वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न ल...

    २०८१ चैत २९ गते
  • २५ करोड नगद तस्करी घटना : मुख्य मालिकको नजिक पुग्दै अनुसन्धान

    काठमाडौं । तस्करीमा बरामद २५ करोड नगद घटनाको अनुसन्धानमा मुख्य मालिक पत्ता लगाउने गरी अनुसन्धानलाई तीव्रता दिइएको छ । राजस्व अनुसन्धान विभागले यस प्रकरणको अनुसन्धान गर्ने क्रममा तस्करीमा संलग्न मुख्य योजनाकारसहितका विभिन्न जालोहरू पत्ता लगाउने गरी...

    २०८१ चैत २९ गते
  • नेपालले भारतलाई ढल्केपुर–मुजफ्फरपुर प्रसारणलाइनबाट मात्रै १००० मेगावाट बिजुली पठाउने

    काठमाडौं । नेपालले भारतलाई ढल्केपुर–मुजफ्फरपुर प्रसारणलाइनबाट मात्रै १००० मेगावाट बिजुली पठाउने भएको छ । धनुषाको मिथिला नगरपालिकामा पर्ने ढल्केबरदेखि भारतको मुजफ्फरपूरसम्मको प्रसारणलाइन क्षमता बढाउन सरकारले भारतसँग सम्झौता गरेको हो । गत फागुन ६ गते...

    २०८१ चैत २९ गते
  • महरालाई तत्कालै कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा छानबिन आयोगले कारबाही सिफारिश गरेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि तत्काल कारबाही थाल्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षक...

    २०८१ चैत २९ गते
  • नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत,सुरुवाती रेन्ज कति ?

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत भएको छ । आज सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर सुचिकृत भएको हो । सुचिकृत भएको ४ करोड ६५ कित्ता शेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहे...

    २०८१ चैत २९ गते
  • आज ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

    काठमाडौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप तान्दैछ । यसका लागि केन्द्रिय बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल आव्हान गरेको छ । बोलकबोल आज (चैत ३ गते) मध्यान्ह ३ः०० बजेसम्म हुनेछ । बोलकबोल गर्दा घटीमा १० करोड र ब...

    २०८१ चैत २९ गते
  • नेपाललाई दक्ष जनशक्ति उत्पादनको ‘हब’ बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्नुहुँदै उनले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको...

    २०८१ चैत २९ गते
  • आईसीएफसी फाइनान्स लिमिटेडले गर्यो लाभांश घोषणा

    काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर २२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा ग...

    २०८१ चैत २९ गते