वाणिज्य पोस्ट

Creator’s Posts

  • यस्तो छ आज आइतबारको विदेशी मुद्रा विनिमयदर-

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम छ । युरोपियन यूरो एकको खरिददर एक सय ४...

    २०८१ चैत २९ गते
  • विश्व बैंकले रोजगारी सृजनामा सघाउने

    वासिङ्टन। विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका (दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गरेका छन् । वार्ता...

    २०८१ चैत २९ गते
  • नेपाल टेलिकमको नाफा यस वर्ष १४ प्रतिशत घट्यो

    काठमाडौं । नेपाल टेलिकमको नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षको सोही अवधिसम्मको तुलनामा १४ दशमलव २० प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्ष २ अर्ब २ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी खुद...

    २०८१ चैत २९ गते
  • सकियो रवि लामिछानेको बयान

    काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको...

    २०८१ चैत २९ गते
  • म जस्ता मन्त्रीका छोराछोरीले पाउँदै आएको आरक्षण कोटा बन्द गर्नुपर्छः वर्षमान

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले निर्वाचनमा आफैं प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरु नै समानुपातिक प्रणालीबाट संसदमा आएका कारण प्रश्न खडा भएको टिप्पणी गरेका छन् ।पार्टी सम्वद्ध विद्यार्थी संगठन अखि...

    २०८१ चैत २९ गते
  • सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइयो

    काठमाडौं । सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मंगलबार बिहान ११ बजे बैठक राखेको छ । जसको एजेन्डा ‘ सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्...

    २०८१ चैत २९ गते
  • विश्वकै व्यस्त बेलायतको हिथ्रो विमानस्थल प्रभावित, आगलागीले अस्तव्यस्त

    एजेन्सी । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल आगलागीका कारण प्रभावित भएको छ । शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको बिजुली आपूर्ति गर्ने विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान विमानस्थल बन्द गरिएको थियो । स्थानीय अग्न...

    २०८१ चैत २९ गते
  • नेप्सेले पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने,प्रथम हुनेलाई ७५ हजार

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ३१ औं वार्षिकोत्सवको अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ। नेप्सेले निबन्ध प्रतियोगिताको लागि “नेपालमा सुदृढ पुँजी बजारका लागि लगानीकर्ता साक्षरता” शिर्षक तय गरेको छ ।...

    २०८१ चैत २९ गते