वाणिज्य पोस्ट

Creator’s Posts

  • सेनाको बर्दीमा चुम्बन गरेको 'फाइटर'को दृश्य विवादमा

    काठमाडौँ । सिनेमा हलहरुमा प्रदर्शन भैरहेको भारतीय चलचित्र 'फाइटर'को दृश्य विवादमा परेको छ । चलचित्रको मुख्य भूमिकामा रहेका ऋत्तिक रोशन र दीपिका पादुकोणले वायुसेनाको बर्दी लगाएर चुम्बन गरेको दृश्यप्रति त्यहाँको वायुसेनाले आपत्ति जनाएपछि विवाद निम्तिएक...

    २०८१ चैत २९ गते
  • आजदेखि नवरात्र प्रारम्भ,दसैं घरमा राखियो जमरा

    काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । यसैबीच काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा १...

    २०८१ चैत २९ गते
  • सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँट

    काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ आज शुक्रबार (फागुन २५ गते) भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे शेयर वितरण भएको हो । फागुन १३ गतेदेखि १६ गतेसम्म कम्पनीले प्रतिकित्ता ३...

    २०८१ चैत २९ गते
  • मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

    मनाङ । विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन थालिएको हो । यही वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब द...

    २०८१ चैत २९ गते
  • सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्च वर्षीय रणनीति तयार

    काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च वर्षीय रणनीतिका साथ काम गर्ने भएको छ । अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसह...

    २०८१ चैत २९ गते
  • तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

    डुम्रे  ।  बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ ।  भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकै खेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो  । जिल्लामा आवश्यक रासायनिक मल आयात भइरहेको र...

    २०८१ चैत २९ गते
  • सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा

    काठमाडौं । सिक्लेस हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो...

    २०८१ चैत २९ गते
  • नेपालको मुद्रास्फिति छ दशमलव सात प्रतिशत रहने छ : विश्व बैंक

    काठमाडौँ । काठमाडौँ। विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल २०२४’ अनुसार आगामी वर्ष अर्थात् सन् २०२५ मा भने मुद्रा...

    २०८१ चैत २९ गते
  • आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढ्दै

    काठमाडौँ। सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ । मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्...

    २०८१ चैत २९ गते