पाँच करोड पर्ने बहुमुल्य ढुङ्गा दिन्छु भनी १३ लाख ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले पाँच करोड पर्ने बहुमुल्य ढुङ्गा दिन्छु भनी प्रलोभन देखाएर १३ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । यसरी ठगिने कुन्ती सुब्बा गुरुङको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्...