वाणिज्य पोस्ट

Creator’s Posts

  • अख्तियारद्वारा डेढ लाख घुससहित अधिकृत पक्राउ

    काठमाडौँ। बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला एक लाख पचास हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने...

    २०८१ चैत २९ गते
  • बाराही हाइड्रोपावरले असोज १८ गते साधारण सभा गर्दै

    काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले असोज १८ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गौरव इभेन्ट्स, गौतम प्लाजा, कलंकी, मा काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक व...

    २०८१ चैत २९ गते
  • हिमालयन डिष्टिलरीको लाभांश घोषणा, कहिले हुँदैछ बुक क्लोज?

    काठमाडौँ। हिमालयन डिष्टिलरी लमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १५ प्रतिशत...

    २०८१ चैत २९ गते
  • आजको फलफूल तथा तरकारीको मूल्य कति ?

    काठमाडौँ ।  कालीमाटी फलफूल तरकारी विकास समितिले आज (मंगलबार)का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठुलो (भारतीय) प्रतिकेजी अधिकतम रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु १७, आलु रातो प्रतिकेजी रु ३२, आलु रा...

    २०८१ चैत २९ गते
  • एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा

    काठमाडौं । एनसेलले खल्ती एपमा फ्ल्यास सेल अफर ल्याएको छ । यस अन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरू किन्दा ग्राहकले बोनस डेटा, टक टाइम पाउनुका साथै उपहार पनि जित्न सक्छन् । आइतबारबाट सुरु भई चैत्र ९ सम्म संचालनमा रहने यो अफरअन्तर्गत बोनसका साथ...

    २०८१ चैत २९ गते
  • राजावादीहरुले हाम्रो सभ्यता र संस्कृति ध्वस्त पार्न खोजेका छन् : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाले लामो समय लगाएर रचना गरेका सभ्यता संस्कृति ध्वस्त पार्न खोजेको बताएका छन् । सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनको उ...

    २०८१ चैत २९ गते
  • हिमालयन लघुवित्तको तीन महिनामा १ करोड ३४ लाखभन्दा बढी नाफा

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ३४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीले उल्लेख्य मात्रामा खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म क...

    २०८१ चैत २९ गते
  • नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित

    काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । बैंक ८ औं पटक सबैभन्दा बढी कर तिर्ने बैंक बनेको हो ।शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा बिच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई...

    २०८१ चैत २९ गते