वायुसेवा निगमको घोषणा- अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुहरुलाई टिकट साट्दा शुल्क लाग्दैन
काठमाडौं। नेपाल वायुसेवा निगमले वर्षाका कारण अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर उड्न छुटेका यात्रुहरुलाई टिकट साट्दा शुल्क नलिने घोषणा गरेको छ। नेपाल एअरलाइन्स्ले आज आइतबार एक सूचना जारी गर्दै २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका...