आयल निगमको कार्यकारी निर्देशक पदमा १३ जनाको आवेदन स्वीकृत, को को छन् ?
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडको रिक्त पद कार्यकारी निर्देशकका लागि आवेदन दिएका १३ जनाको नाम स्वीकृत गरेको छ । निवेदन दिनेहरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाञ्जा सहदेव चन्दसहित १३ जना रहेका...