सरकारले तोक्यो गहुँको समर्थन मूल्य, न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ
काठमाडौँ । सरकारले आर्थिक वर्ष ०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ तोकेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जान...