वाणिज्य पोस्ट

Creator’s Posts

  • चार करोडको घर शिल्पालाई बुझाएर निर्माता छबी कोठामा,टुंगियो अंश मुद्दा

    काठमाडौँ । निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेल बीचको अंश मुद्दा टुंगिएको छ। छविले शिल्पालाई काठमाडौंको गौरीघाटमा रहेको चार करोड मूल्यको घर दिने सहमति गरेसँगै अंश मुद्दा टुंगिएको बताइएको छ । श्रीमतीलाई घर दिएपछि छवि अहिले डेरामा बस्दै आएको स...

    २०८१ चैत २९ गते
  • भ्रष्टाचार सूचकाङ्कमा १०७औं स्थानमा नेपाल

    काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क’ (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) सार्वजनिक गरेको छ । इन्टरनेसनले मङ्गलबार विश्वव्यापी रूपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा साउथ सुडान ८ अङ्क प्राप्त गरी यस...

    २०८१ चैत २९ गते
  • २१ लाख ९२ हजारको अवैध सामनसहित ट्रक प्रहरी नियन्त्रणमा

    रौतहट । बारा प्रहरीले २१ लाख ९२ हजार बराबरको समानसहित एउटा ट्रकलाई  नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको चेकिङ् टोलीले बिल बिजक भन्दा समान फरक रहेको पाइएपछि ट्रकलाई  नियन्त्रणमा लिएको हो । प्रसौनीबाट वीरगंज तर्फ जाँदै ग...

    २०८१ चैत २९ गते
  • मनसुनजन्य विपदमा परी एक सय ३० को मृत्यु, ४८ अझै बेपत्ता

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपदबाट अहिलेसम्म एक सय ३० जनाको मृत्यु भएको बताएका छन् । बैठकमा सांसदहरुले आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले मनसुन सुरु भएदेखि अहिलेसम्म एक हजार पाँच सय...

    २०८१ चैत २९ गते
  • गोरखाको भिमसेन थापा गाउँपालिकाद्वारा गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

    गोरखा । भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ। गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको धावाँ स्वास्थ्यचौकीका प...

    २०८१ चैत २९ गते
  • वायुसेवा निगम केन्द्रीय कार्यालयमा क्याबिन-क्रुहरुको धर्ना

    काठमाडौँ । आफूहरूमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (विमान परिचारिका) ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्व...

    २०८१ चैत २९ गते
  • वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए

    झापा । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो । सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र ग...

    २०८१ चैत २९ गते
  • साढे ६ हजार सर्किट किलोमिटर पुग्यो विद्युत प्रसारण लाइन

    काठमाडौं। विद्युत आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ ।जलविद्युत, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरुबाट उत्पादित विद्युत्लाई निश्चित स्थानसम्म पुर्याएर उपभोक्...

    २०८१ चैत २९ गते