चौधरी ग्रुपद्वारा देशको कुल राजश्वमा दुई प्रतिशत योगदान, पाँच वर्षमा बुझायो ७६ अर्ब
काठमाडौं । चौधरी ग्रुपले आर्थिक बर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा करिव दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुप अन्र्तगत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सब...