साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.५० प्रतिशतले घटन पुगेको हो । शेयर बजारमा आज ३ उपस...