यस्तो स्टाटस लेख्दै बालेन नगरसभा बैठकमा अनुपस्थित
काठमाडाैं। काठमाडाैं महानगरपालिकाकाे नगरसभा बैठकमा मेयर बालेन्द्र शाह (बालेन) अनुपस्थित भएका छन् । मेयर नै अनुपस्थित भएपछि शुक्रबार बिहान ८ बजे बस्ने भनिएकाे बैठक बस्दै नबसी स्थगित भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र ब...