वाणिज्य पोस्ट

Creator’s Posts

  • त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्ण रुपमा बन्द

    नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको छ। देवीघाट जलविद्युत् केन्द्र निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द ग...

    २०८१ चैत २९ गते
  • दशैंको दक्षिणा जोगाएर आइपीओ भर्ने कि ?

    काठमाडौँ । दशैं लगत्तै विभिन्न पाँच कम्पनीले झण्डै ८ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्दै छन्। लगानीकर्ताले दशैंको दक्षिणा जोगाएर उक्त कम्पनीको आईपीओमा लगानी गर्न सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाइसकेका यी पाँच कम्पनीले द...

    २०८१ चैत २९ गते
  • काबेली बी–१ क्यासकेड आयोजना पुनः सञ्चालनमा

    काठमाडौं । काबेली बी–१ क्यासकेड आयोजना ९ महिनापछि पुनः सञ्चालनमा आएको छ । २०८० साल जेठ ३२ गते आएको बाढी पहिरोका कारण ९ दशमलव ९४ मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको थियो । उक्त क्षतिग्रस्त संरचनाको मर्मत कार्य सकिएको र...

    २०८१ चैत २९ गते
  • एक वर्षमै एक खर्ब ३५ अर्ब सार्वजनिक ऋण थपियो,प्रतिफल खस्किँदो

    काठमाडौं । सरकारले एक वर्षमै एक खर्ब ३५ अर्ब सार्वजनिक ऋण थपेको छ । प्रत्येक वर्ष ऋण थपिँदै जाँदा त्यस्तो ऋणबाट हुनुपर्ने प्रतिफल भने खस्किएको छ । आन्तरिक तथा बाहृय ऋण विकास निर्माण र उत्पादनमूलकभन्दा अनुत्पादक क्षेत्रमा केन्द्रित गरिँदा सोचेजस्तो प्...

    २०८१ चैत २९ गते
  • बजेटका सबै कार्यक्रम कार्यान्वयन हुँदैन : अर्थमन्त्री

    काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा पनि पूर्ण बजेट खर्च नहुने जनाएको छ । गत आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको थियो भने माघ मसान्तमा १५ खर्ब ४९ अर्ब ९९ रुपैयाँ मात्रै खर्च हुने संशोधित लक्ष्य सार्वजनिक गरे...

    २०८१ चैत २९ गते
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ थिम्पु प्रस्थान

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ भुटानको थिम्पु प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को ५५औं बोर्ड अफ गभर्नर बैठकमा सहभागी हुन नेपालका तर्फबाट उपाध्यक्ष डा.श्रेष्ठ थिम्पु प्रस्थान...

    २०८१ चैत २९ गते
  • बगैँचाको सहर धरान

    धरान । केही वर्षअघिसम्म लाहुरेको सहर भनेर चिनिने धरान अहिले फूलैफूलको सहरका रुपमा परिचित छ । लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले सजाइए...

    २०८१ चैत २९ गते