वाणिज्य पोस्ट

Creator’s Posts

  • फागुन १ गते सार्वजनिक बिदा छैन: गृह मन्त्रालय

    काठमाडौँ । गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज (सोमबार) सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन्। संघ...

    २०८१ चैत २९ गते
  • मुक्तिनाथ कृषि कम्पनीको आईपीओ निष्काशन

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ आज कात्तिक १० गतेदेखि २४ गतेसम्म निष्काशन खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले १४ करोड रुपियाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी...

    २०८१ चैत २९ गते
  • सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले लगाए आगो

    काठमाडौं । सिन्धुलीमा दुई जनाको मृत्यु हुनेगरी मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाएका छन् । सिन्धुली सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरक...

    २०८१ चैत २९ गते
  • शेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम बढेर ५ अर्ब भन्दा माथि

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेको छ । यस दिन नेप्से ४.५९ अंकले घटेर २०७३.१९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२२ प्रतिशतले घटेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य पाँच वटा...

    २०८१ चैत २९ गते
  • दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव निकालियो

    काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको शौर्य एअरलाइन्स जहाजबाट १८ जनाको शव निकालिएको उद्दारमा खटिएको प्रहरीले जनाएको छ । विमानका चालक एम आर शाक्यको भने उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । बिहान ११ बजे काठमा...

    २०८१ चैत २९ गते
  • सरकारी कार्यालयमा सेयर कारोबार गर्न नपाइने, टीएमएस नचल्ने(सूचना सहित)

    काठमाडौँ । सरकारले सबै सरकारी कार्यालयमा शेयर कारोबार नहुने गरी टीएमएस बन्द गर्ने भएको छ । अबदेखि देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्न पाइने छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र...

    २०८१ चैत २९ गते
  • वित्तीय खर्च बढ्दा हिमालयन पावर पार्टनरको नोक्सानी बढ्यो

    काठमाडौं । हिमालयन पावर पार्टनर गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २६ करोड २३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १८ करोड ९८ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको वित्तीय खर्च बढ्दा खुद नोक्सानी ब...

    २०८१ चैत २९ गते