एनएमबि लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहनेले निवेदन पेश गर्नुपर्ने
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहने सदस्यहरूले लिखित निवेदन दिन आग्रह गरेको छ । कम्पनीले संस्थापक तर्फको १० प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने निर्णय गत वैशाख १४ गते बसेको...