अप्पर स्याङ्गे हाइड्रोपावरले असोज १८ गते बोलायो साधारण सभा, छैन लाभांश प्रस्ताव
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असोज १८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुण्डलिनी दरबार ब्याङ्क्वेट, चप्पल कारखाना चोक, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले...