५ महिनायता दूध बेचेको पैसा नपाएपछि क्यान बोकेर सडकमा उत्रिए किसान
काठमाडौँ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गते राष्ट्रिय कृषक दिवस मनाइन्छ । २०७० सालदेखि मनाउन शुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान पनि ग...