वाणिज्य पोस्ट

Creator’s Posts

  • भैरहवा र पोखरा विमानस्थलको हवाइ ढुवानीमा १०० डलर छुट दिने निर्णय

    काठमाडौँ ।नेपाल आयल निगमले भैरहवा र पोखरा विमानस्थलको हवाइ ढुवानीमा छुट दिएको छ।बिहीबार बसेको बोर्डको सञ्चालक समिति बैठकले प्रतिकिलोलिटर इन्धनमा १०० डलर छुट दिने निर्णय गरेको हो। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा र भैरहवा विमानस्थल सञ्चाल...

    २०८१ चैत २९ गते
  • सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण कार्य स्थगन

    काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबद्र्धक र सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण कार्य स्थगन गरिएको छ । योजना व्यवस्थापक सानिमा क्यापिटलले बुधवार सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डको निर्देशन ब...

    २०८१ चैत २९ गते
  • सेयर बजारमा पुनः उत्साह, ११४.७० विन्दुले बढ्यो नेप्से

    काठमाडौं । सेयर बजारमा पुनः उत्साह देखिन थालेको छ । मंगलबार सेयर बजार  सूचक ११४.७० विन्दुले बढेर २६२३.५६ अंकमा आएको छ । सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से र कारोबार रकम...

    २०८१ चैत २९ गते
  • माछापुच्छ्रे क्यापिटलको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाको संयुक्त आयोजनामा पौष १६ गते, मंगलबार, युवा विद्यार्थीहरुमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने कार्यक्रम आयोजना भएको छ । लगानीको महत्व बुझाउने उद्देश्यले बुढानीलकण्ठ न...

    २०८१ चैत २९ गते
  • महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ निष्कासन गर्दै

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको सर्वसाधारणतर्फको स्वामित्व १९ द...

    २०८१ चैत २९ गते
  • तरलता व्यवस्थापनका लागि बैकिङ प्रणालीबाट ९० अर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबार थप ९० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्न लागेको हो । बैंकले निक्षेप संकलन बोलकबोल उपकरणमार्फत २१...

    २०८१ चैत २९ गते