भ्रष्टाचारका घटनाको अनुसन्धान रोकिएको छैन,निचोडमै पुग्छौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान नरोकिएको बताएका छन् ।माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सुशासनको लडाइलाई अर्को चरणमा उठाइने तयारी भइरहेको...