बुद्ध एयरले भूकम्प प्रभावित क्षेत्रमा राहतको लागि १ करोड रुपैयाँ सहयोग गर्ने
काठमाडौं। निजी क्षेत्रकै अग्रणी जहाज कम्पनी बुद्ध एयरले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड रुपैयाँ सहयोग दिने निर्...