अन्तत सकियो धितोपत्र बोर्डको अध्यक्षको लागि अन्तरवार्ता, ४ जनामध्ये कसको पल्ला होला भारी ?
काठमाडौ । लामो प्रयासपछि अन्तत नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि अन्तर्वार्ता सकिएको छ । बोर्ड अध्यक्ष विहिन भएको करिब १ बर्ष हुनैलाग्दा बल्ल बल्ल आज (मंसिर ९) अन्र्तवार्ता भएको हो । आजको अन्तवार्तामा नेपाल स्टक एक्सचेन्जका कृष्ण बहादुर कार्की र...