वाणिज्य पोस्ट

Creator’s Posts

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७९ प्रतिशतले घट्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूह...

    २०८१ चैत २९ गते
  • काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार रहेका ४३ जना घाइते

    काठमाडौं । काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा बसमा सवार रहेका ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गए राति ११स्५० बजे रूपन्देहीको सैनामैना नगरपालिका( १० सालझन्डी बजारस्थित पुलमा दुर्घटना भएको...

    २०८१ चैत २९ गते
  • सुनको भाउ एकै दिन २८ सय रुपैयाँले घट्यो

    काठमाडौ । सुनको भाउ आज एकै दिन २ हजार ८ सय प्रतितोलाका दरले घटेको छ । लगातार सुनको मूल्य बृद्धि भएर ऐतिहासिक रेकर्ड बनाइरहेका बेला आज एकै दिन २ हजार ८ सय रुपैयाँले तल झरेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रति...

    २०८१ चैत २९ गते
  • विश्वका दश धनाड्यहरु, कसको कति छ सम्पत्ति?

    सन् २०२४ नोभेम्बर २४ मा फोर्ब्सले विश्वका धनी व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ जसमा टेस्लाका प्रमुख कार्यकारी एलोन मस्क पहिलो नम्बरमा छन् । अमेरिकाकै टेक कम्पनीका मालिक ल्यारी एलिसन दोस्रो स्थानमा र जेफ बेजोस तेस्रो स्थानमा छन् । यो सूचीमा रहेका व...

    २०८१ चैत २९ गते
  • तनहुँ जलविद्युत् आयोजनाको १४ सय ९३ मिटर लामो सुरूङ निर्माण

    तनहुँ ।  तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमि...

    २०८१ चैत २९ गते
  • पाथीभरामा केवलकार निर्माणको विरोध गर्दै झडप हुँदा तीन प्रहरीसहित चार घाइते

    काठमाडौँ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रह...

    २०८१ चैत २९ गते
  • महिलालाई आयआर्जनसँग जोड्न तालिमपछि मौरीघार उपहार

    बागलुङ । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा तीनदिने मौरीपाल...

    २०८१ चैत २९ गते