राप्ती नदीको सतहले खतराको चिन्ह नाघ्यो
बाँके। अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेको छ । बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले खतराको चिन्ह पार गरेको हो । शनिबार बिहान १०ः३० बजे गरिएको मापन अनुसार पानीको सतह ५.७५ मिटरभन्दा माथी पुगेको छ । नदीको जल सतह अझै बढ्दो क्रममा...