प्रभु महालक्ष्मी लाइफको खुद बीमाशुल्क आर्जन करिब १०३ प्रतिशत बढी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफले चालू आर्थिक वर्षको ९ महिनासम्म २ अर्ब ९६ करोड रूपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद बीमाशुल्क आम्दानी १०२ दशमलव ८४ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधि...