बिआरआई नेपालको लागि लाभदायी छ, अब विवाद गर्न आवश्यक छैन् : झलनाथ खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीकान सम्मानीत नेता नेपाल झलनाथ खनालले बिआरआईले अधिकतम रुपमा नेपाललाई हित हुनेगर परियोजनाहरु लागू गर्ने प्रकृया थालनीको महत्वपूर्ण अवसर प्राप्त भएको बताएका छन् । काठमाडौंमा बिआरआईबारे नेपालको सन्दर्भम...