तीनकुनेमा लगाइएको कर्फ्यू हट्यो
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा जारी कर्फ्यु आदेश स्थगन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार बिहान सूचना जारी गर्दै तीनकुने र आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन भएको जानकारी दिएको हो । शुक्रबार राजावादीहरूको प्रदर...