कर्फ्यू लागेपछि काठमाडौको कोटेश्वर र तिनकुने क्षेत्रमा साँझपखको अवस्था तस्बिरमा
काठमाडौ । राजावादीहरुको आन्दोलन भड्किएर उग्ररुप लिन थालेपछि सरकारले काठमाडौका केही क्षेत्रमा कफ्यू लगाएको छ । कर्फ्यू लगाएपछि साँझपख काठमाडौको तिनकुने र कोटेश्वरको अवस्थाको तस्बिर राखेको छौ ।