वाणिज्य पोस्ट

Creator’s Posts

  • किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

    बाँके । बाँकेको कोहलपुर नगरपालिका कृषि शाखाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले कृषि विकास शाखाले किसानलाई कोहलपुरको माटो सुहाउँदो विभिन्न उन्नत जातको ब...

    २०८१ चैत २९ गते
  • यार्सागुम्बा सङ्कलनबाट एक करोड २५ लाख राजस्व उठ्यो

    काँक्रेविहार । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्स...

    २०८१ चैत २९ गते
  • साउनदेखि मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना हुन्छ : श्रममन्त्री

    धादिङ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन् । शुक्रबार निलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर...

    २०८१ चैत २९ गते
  • प्राविधिक समस्या देखिएपछि श्री एयरलाइन्सको विमान ‘डाइभर्ट’

    काठमाडौँ। काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्र...

    २०८१ चैत २९ गते
  • दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा लैजान इजरायल सहमत

    काठमाडौं । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद...

    २०८१ चैत २९ गते
  • विद्युत बिक्री बढेपछि अपर तामाकोशी हाइड्रोको नोक्सानी घट्यो

    काठमाडौं । विद्युत बिक्री बढेपछि अपर तामाकोशी हाइड्रोको नोक्सानी घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड २ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनी ४ अर्ब ९ करोड रूप...

    २०८१ चैत २९ गते
  • कामना सेवा विकास बैकले पायो साफा अवार्ड

    काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेड“साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३” वाट सम्मानित हुने भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने“सर्टिफिकेट अफ मेरिट अवार्ड”वाट सम्मानित हु...

    २०८१ चैत २९ गते