वाणिज्य पोस्ट

Creator’s Posts

  • झ्याप्ले खोला पहिरो अपडेट- आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

    धादिङ । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ । शनिबार रातिसम्म १४ वटा शव फेला...

    २०८१ चैत २९ गते
  • हिमालयन ब्रोकरेज कम्पनीको कात्तिक ३० गते साधारण सभा

    काठमाडौं । धितोपत्र दलाल व्यवसायीको रुपमा सञ्चालित हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले कात्तिक ३० गने वार्षिक साधारण सभा गर्ने भएको छ । कात्तिक ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लेमन ट्रि, बुढानिलकण्ठ, काठमाडौंमा दिउँसो ३ बजे दोस्रो वार्षिक स...

    २०८१ चैत २९ गते
  • नेपाल–भारत सीमा सुरक्षा बैठकः सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

    काठमाडौँ । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने...

    २०८१ चैत २९ गते
  • शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

    काठमाडौँ। साताको पहिलो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ। आज नेप्से परिसूचक २१.१२  विन्दुले घटेर २६०९.५८ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.८० प्रतिशतले घटेको हो । यस दिन नेप्सेका १३ उ...

    २०८१ चैत २९ गते
  • एभरेष्ट बैंकको उकालो यात्रा, यस्तो देखियो वित्तिय अवस्था ?

    काठमाडौ । एभरेष्ट बैंकले केही समय यता निरन्तर नाफा बढाइरहेको छ । त्यही नाफा बढाउँने यात्राले चालु आर्थिक बर्ष २०८१/०८२ को पहिलो ६ महिनामा पनि निरन्तरता पाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हज...

    २०८१ चैत २९ गते
  • सुनको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

    काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ए...

    २०८१ चैत २९ गते
  • पशुपतिमा बिन्दास साधुहरु (फोटोफिचर)

    काठमाडौँ । महाशिवरात्रि नजिकिएसँगै पशुपति परिसरमा साधुसन्तहरुको उल्लेख्य उपस्थिती बढेको छ । भारतका विभिन्न स्थानबाट जम्मा भएका बाबाहरु पशुपतिमा स्थान जमाएर बसिसकेका छन् । शिवरात्रिकै लागि भनेर पशुपति विकास कोषको निमन्त्रणमा भारतबाट बाबाहरु आउने चलन र...

    २०८१ चैत २९ गते
  • राप्रपाका प्रवक्ता शाही आफैँ पुगेर बुझाए महानगरलाई एक लाख जरिवाना

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले फोहोर गरेको र भौतिक क्षति पुर्याए बापत काठमाडौँ महानगरपालिकालाई एक लाख रूपैयाँ जरिवाना तिरेको छ । राप्रपाले आइतबार काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको क्रममा र्याली निकालेको थियो । त्यसै क्रममा पार...

    २०८१ चैत २९ गते
  • कर्णाली प्रदेशको नाकामा डिजिटल ट्रयाक गर्न सुरु

    सुर्खेत । कर्णाली प्रदेशमा भित्रिने र बाहिरिने सवारीको डिजिटल ट्रयाक गर्न सुरु गरिएको छ ।कर्णाली प्रदेश सरकारको लागतमा कर्णाली भित्रिने सबै भन्दा ठुलो नाका बबइमा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने प्रणालीको स्थापना गरिए पछि कर्णाली प्रदेश...

    २०८१ चैत २९ गते
  • हुम्लामा सेताम्मे हिउँ

    सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी ना...

    २०८१ चैत २९ गते