वाणिज्य पोस्ट

Creator’s Posts

  • इलाम–२ को उपनिर्वाचनमा माओवादीले सुहाङ नेम्वाङलाई सघाउने

    काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई सघाउने भएको छ । माओवादी उपमहासचिव तथा पार्टीका कोसी प्रदेश इन्चार्ज हरिबोल गजुरेलको अनुसार माओवादीले इलाम–२ मा उमेदवार नउठाउने भएको छ । त्यसबार...

    २०८१ चैत २९ गते
  • पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्ने कर्मचारीहरु पक्राउ

    काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने कर्मचारीहरु पक्राउ परेका छन् । भगवानलाई चढाइएको भेटी गन्दै गर्दा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना पक्राउ परेका हुन् ।कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स...

    २०८१ चैत २९ गते
  • काठमाडौँका निजी विद्यालयहरुबाट १८ हजार विद्यार्थीलाई छात्रवृत्ति

    काठमाडौँ। काठमाडौँका ४७३ निजी विद्यालयले १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाभित्र रहेका संस्थागत विद्यालयहरुले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब...

    २०८१ चैत २९ गते
  • आउँदो शनिबार नेपालकै ठूलो 'यूके एजुकेशन फेयर' हुने, भिडियो ब्रिफिङ सहित

    काठमाडौँ । एसआई ग्लोबल नेपालले नेपालको सबैभन्दा ठूलो 'यूके एजुकेशन फेयर' आयोजना गर्ने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा एसआई ग्लोबल नेपालले यही आउँदो जुन २९ तारिखका दिन शनिबार एसआई ग्लोबलकै आफ्नो भवनमा 'यूके एजुकेशन फेयर' कार्यक्रम गर्न लागेको...

    २०८१ चैत २९ गते
  • पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन्  । उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च ग...

    २०८१ चैत २९ गते
  • सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ। सोमबार स्थानीय बजारमा सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार सुन तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ ताेलामा २० रुपैयाँले घटेको छ। सोमबार छापावाला सुन...

    २०८१ चैत २९ गते