अमेरिका पुगेका ‘सिभिल इन्जिनियर’ प्रतीक नेपाल फर्केर कागतीखेती रमाउँदै
घोराही (दाङ)। घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागतीखेती गरेका छन् । लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बसेका उनले विगत दुई बर्षदेखि आफ्नै पुख्र्यौली थलोमा व्यावसायिक कागतीखेती गरेका हुन् ।...