वाणिज्य पोस्ट

Creator’s Posts

  • मंगल ग्रहमा तरल पानीको भण्डार रहेको पुष्टि

    काठमाडौं। मंगल ग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले मूर्त रुप पाएको छ । हालै मंगल ग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरुले पुष्टि गरेका छन् । मंगल ग्रहको चट्टानी बाहिरी क्रस्टको गहिराइमा वैज्ञ...

    २०८१ चैत २९ गते
  • अवरुद्ध वीपी राजमार्ग एकतर्फी खुल्यो

    काभ्रेपलाञ्चोक । वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध वीपी राजमार्ग एकतर्फी खुलेको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो । अवरुद्ध रोशी–मङ्गलटार सडकखण्ड आज बिहानेदेख...

    २०८१ चैत २९ गते
  • ६ वटा कम्पनीको बोनस सेयरको मूल्य समायोजन, कसको कतिमा हुन्छ कारोबार ?

    काठमाडौ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६ वटा कमपनीको बोनस सेयरको मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक, छिमेक लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे हाइड्रोपावरको बोनस सेय...

    २०८१ चैत २९ गते
  • ङादी ग्रुप पावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

    काठमाडौँ।  ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज ९माघ २९ गते० अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार क...

    २०८१ चैत २९ गते
  • महाशिवरात्रिमा गाँजा–भाँङ निषेध, सात हजार सुरक्षाकर्मी परिचालन गरिने

    काठमाडौं । महाशिवरात्रीमा पाशुपत क्षेत्रमा माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्न÷नगराउन सचेत गरिएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै विकास कोषले गाँजा भाङ विक्रि वित्तरण नगर्न भनेको छ । साथै, पशुपति क्षेत्र विका...

    २०८१ चैत २९ गते
  • साताको अन्तिम कारोबार दिन झिनो अंकले घट्यो नेप्से

    काठमाडौँ ।  यो साताको अन्तिम कारोबार दिन पनि नेप्से झिनो अंकले घटेको छ । बिहिवार  नेप्से परिसूचक १.९३  अंकले घटेर २०६८.९० मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्ततः ०.०९ प्रतिशतले घट्न पुगेको हो । बजारमा आज ४.२९...

    २०८१ चैत २९ गते
  • कुन बैंकका सेयरधनीको आम्दानी कति पुग्यो ?

    काठमाडौ । बैंक तथा वित्तिय संस्थाले चालु आर्थिक वर्षको ६ महिनाको वित्तिय विवरण सार्वजनिक गरिरहेका छन् । कुनै पनि संस्थामा लगानी भएको सेयर लगानीकर्ताहरुको चासो कम्पनीले कमाएको नाफा सँगै उक्त कम्पनीको सेयरले गरेको आम्दानीमा हुने गरेको छ । प्रतिसेयर आम्...

    २०८१ चैत २९ गते
  • म बिदामा बसेकै छैन, पत्रकारहरुले बसाइदिए : गभर्नर अधिकारी

    काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू अहिले नै बिदामा नबसेको स्पष्टिकरण दिएका छन् । महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको बैकिङ प्रशिक्षणमा बोल्दै गभर्नर अधिकारीले आफू कार्यालयमा नियमित आएपनि मिडियामा बिदा बसेको समाच...

    २०८१ चैत २९ गते
  • ‘विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गर्यो’

    काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले नेपालको औद्योगिक क्षेत्रमा संधै लोडसेडिङको अवस्था भएपनि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गरेको आरोप लगाएको छ । आइतबार सिमेन्ट उत्पादक संघ,...

    २०८१ चैत २९ गते