वाणिज्य पोस्ट

Creator’s Posts

  • जीत नजिक पुगेर नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित

    काठमाडौँ । नेपालले मलेसियाका जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा दोस्रो हार खेपेको छ । समूह ‘डी’ अन्तर्गत मलेसियाको युकेएम ओभल मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग एक विकेटले पराजित भयो । जितको संघारमा पुगेको नेपाल अन्तिममा...

    २०८१ चैत २९ गते
  • विशाल बजारको लाभांश घोषणा, पाँच वर्षको साधारण सभा एकैपटक डाक्यो

    काठमाडौँ।  विशाल बजार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १४ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । अर्थ मन्त्रालयको सहमति अनुसार शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण...

    २०८१ चैत २९ गते
  • रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन

    काठमाडौँ । पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको म...

    २०८१ चैत २९ गते
  • बीमा प्राधिकरणको अध्यक्ष बने ओझा

    काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्ष पदका लागि ओझा सहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम म...

    २०८१ चैत २९ गते
  • के कुलमानलाई सरकारले मन्त्रालय सरुवा गर्न सक्छ ?

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई पटक पटक अटेर गरेको भन्दै उर्जा मन्त्रालयमा सरुवा गर्ने तयारीका हल्लाहरु चलिरहेका छन् । घिसिङलाई पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यकै जसरी मन्त्रालय सरुवा गरेर उ...

    २०८१ चैत २९ गते
  • निर्माण क्रममा रहेको भोजपुरको पुल भत्कियो

    टक्सार । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ। यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ। ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज भत्किएको हो। अन्तिम चरणमा पुग...

    २०८१ चैत २९ गते
  • कुमारी बैंकको नाफा घट्यो, खराब कर्जा ५ प्रतिशत नजिक

    काठमाडौं । कुमारी बैंकले पुस मसान्तसम्म ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १४.३१ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको वितर...

    २०८१ चैत २९ गते