दीपावलीको पड्काले भारतको वायू प्रदुषण अति खराब
काठमाडौ । दिपावलीको अवसरमा आतिशवाजी गर्दा भारतको राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा व्यापक रुपमा वायू प्रदूषण बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । । त्यस क्षेत्रको वायूको स्तर ‘अति खराब’को सूचीमा परेको छ । गत महिना पटाकाको बिक्री र...