नेप्सेले २७१ सूचिकृत कम्पनीको गर्यो वर्गीकरण
काठमाडौं । नेपाल स्टक इक्सचेञ्ज लिमिटेड (नेप्से)ले सूचीकृत २७१ कम्पनीहरुको कम्पनीहरुको वर्गिकरण गरेको छ ।नेप्सेको वर्गिकरण अनुसार १९ वाणिज्य बैंकहरु मध्ये ८ वटा ए मा, ७ वटा बी मा र ४ वटा जेड समूहमा बर्गिकृत भएका छन् । नेप्सेले सूचीकृत कम्पनीहरुलाई ए...