दिल्लीमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु पछि भारतीय प्रधानमन्त्रीले गरे दुःख व्यक्त
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा अत्यधिक भीडका बीच भागदौड मच्चिन पुगेको छ, जसका कारण १८ जनाको मृत्यु भएको छ। घटनामा अन्य १० जना घाइते भएका छन्। लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा। रितु सक्सेनाले हिजो साँझ पुष्...