काठमाडौंमा मेघगर्जनसँगै वर्षा, मौसमका कारण उडानहरु प्रभावित
काठमाडौँ । काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले वाग्मती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिइन् । काठमाडौंमा पछिल्लो एक घण्टादेखि...