डलरको मूल्य फेरि एक साता अघिकै उच्च विन्दुमा, हेरौं आजको विनिमयदर
काठमाडौँ । डलरको मूल्य फेरि एक साता अघिकै उच्च विन्दुमा पुगेको छ। कात्तिक २५ गते १ डलरको बिक्री दर हालसम्मकै उच्च विन्दु १३३.६५ रुपैयाँ तय भएको थियो। त्यसपछि तीन दिनसम्म स्थिर रहेको डलरको मूल्य फेरि घटेको थियो। आज भने डलरको मूल्य फेरि १३३.६५ रुपैयाँ...