वाणिज्य पोस्ट

Creator’s Posts

  • श्रृंखलाले कसिन् लगनगाँठो, बेहुलीको भेषमा यस्ती देखिइन् (तस्वीर)

    काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । सञ्चार उद्यमी सम्भव शिरोहियासँंग उनले लगनगाँठो कसेकी छिन् । खतिवडा र सिरोहियाबीच अहिले काठमाडौंको हायात होटलमा विवाह भइरहेको छ । श्रृंखला र सम्भव वरवधुको पहिरनमा आकर्षक देखिएका छन् । वि...

    २०८१ चैत २९ गते
  • सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि  ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री  छाड्नाले  आवागमन...

    २०८१ चैत २९ गते
  • विद्युत् प्रधिकरणले बक्यौता नतिरेको भन्दै दुई ठुला उद्योगको लाइन काट्यो

    बारा । बाराका २ वटा ठूला उद्योगको लाइन काटिएको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील र हुलास स्टिलको लाइन काटेको नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले जना...

    २०८१ चैत २९ गते
  • भोलिदेखि स्वयम्भूमा एकमहिने मेला,सम्पूर्ण तयारी पूरा

    काठमाडौँ  । स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन,...

    २०८१ चैत २९ गते
  • मोटरसाइकल चोर्ने तीन जना पक्राउ

    काठमाडौँ। काठमाडौँको चाबहिल  र स्वयम्भूबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट घर भई काठमाडौँको  चाबहिल  बस्ने २८  वर्षीय सन्तोष फुयाँल,  मकवानपुर घर भई हाल स्वयम्भू बस्ने  ३० वर्षीय सूर्यबहादुर स्याङ्तानलाई चाबहिलबाट...

    २०८१ चैत २९ गते
  • करको दर मनोमानी रुपमा हेरफेर हुँदैन : अर्थमन्त्री पुन

    काठमाडौँ। अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् । राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैका स्वार्थ हेरर नभई मुलुक...

    २०८१ चैत २९ गते
  • विश्व बैङ्कद्वारा सिस्लेन नेपालको राष्ट्रिय निर्देशकमा नियुक्त

    काठमाडौँ । विश्व बैङ्कले नेपालका लागि डेभिड सिस्लेनलाई राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । अमेरिकी नागरिक सिस्लेन यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरूका लागि विश्व बैङ्कका तर्फबाट सहरी व्यवस्थापन र विपत् जोखिम न्यूनीकरण व्यवस्थापकका रूपमा कार...

    २०८१ चैत २९ गते
  • पेट्रोलियम पदार्थ अन्वेषण: दर्जनौ कामदार उत्खननमा व्यस्त

    दैलेख । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गत...

    २०८१ चैत २९ गते